ne_tn/deu/21/10.md

977 B

तिमीहरू ... जान्छौ

"तिमी सिपाहीहरू ... जान्छौ" (EN-UDB)

त्यसलाई आफ्नी पत्नी बनाउने इच्छा गर्‍यौ भने

"त्यससित सुत्‍ने चाहान गर्नु"को निम्ति एउटा नम्र वाक्यांश प्रयोग गर्नु होस् ।

त्यसलाई आफ्नी पत्नी बनाउने इच्छा गर्‍यौ भने

"त्यसलाई विवाह गर्न चाहन्छौ भने"

त्यसले आफ्नो कपाल खौरन्छे

"त्यसले आफ्नो शिरको कपाल खौरन्छे

नङ् काट्छे

"हातको नङ् काट्छे"

शब्द अनुवाद