ne_tn/deu/21/03.md

808 B

जुवा नहालेको

"जुवा नबोकेको"

नजोतिएको र बिउ नछरिएको ... उपत्यकामा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले जमिन नजोतेको वा बिउ नछरेको ... उपत्यकामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद