ne_tn/deu/21/01.md

1.5 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसित निरन्तर बोल्छन् ।

कोही मारिएको पाइयो ... भने

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "कसैले कुनै मानिसद्वारा मारिएको कोही व्यक्ति पाउँछ ... भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

र यसको हत्याराको निधो भएन भने

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "र यसको हत्यारा को हो भनेर फेला पारिएन भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सहरहरू पत्ता लगाऊन्

"सहरहरू जाने बाटोको दूरी नापून्"

लाशदेखि

अर्को अनुवादः "कसैले मारेको मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद