ne_tn/deu/20/16.md

3.3 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसित निरन्तर बोल्छन् ।

परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने यी जातिहरूको सहरहरूमा

परमप्रभुले इस्राएलका मानिसहरूलाई दिन लाग्‍नु भएको कनानमा भएका सहरहरू बारे यसरी बताइएको छ कि मानौँ ती सहरहरू मानिसहरूका सम्पत्ति थिए ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले सास फेर्ने कसैलाई जीवित नराख्नू

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले सास फेर्ने सबै जीवित प्राणीलाई मार्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तिमीहरूले ... पूर्ण रूपमा नष्ट गरिदिनू

"तिमीहरूले यी ... मानिसहरूको समूहलाई पूर्ण रूपमा नष्ट गरिदिनू"

तिनीहरूले ... भन्‍नाका लागि यसो गर्नू

"तिनीहरूले ... भन्‍नाका लागि यी जातीहरूलाई नाश गर्नू"

तिनीहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू

"यी जातीका मानिसहरूले आफ्ना देवताहरूसित गरेका तिनीहरूका घृणित मार्गहरू"

तिनीहरूको मार्ग पछ्यायौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका विरुद्धमा पाप गर्ने छौ

"तिमीहरूले यी मानिसहरू झैँ व्यवहार गर्‍यौ भने तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका विरुद्धमा पाप गर्ने छौ"

शब्द अनुवाद