ne_tn/deu/20/14.md

908 B

बालबच्चा

"छोराछोरीहरू"

लुट

"बहुमूल्य थोकहरू"

लुटको माल

यी ती बहुमूल्य थोकहरू हुन् जुन युद्धमा विजयी भएका मानिसहरूले तिनीहरूले आक्रमण गरेका मानिसहरूबाट लिन्छन् ।

सबै सहर

यहाँ "सहर"ले मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "सहरमा बसोवास गर्ने सबै मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद