ne_tn/deu/20/05.md

2.0 KiB

सामान्य जानकारीः

सेना अधिकृतहरूले लडाइँ अगि इस्राएलका मानिसहरूलाई बताउनु पर्ने कुरा मोशा बताउँछन् ।

धिकारीहरूले मानिसहरूलाई यसो भनून्

अधिकारीहरूको विभिन्‍न कामहरूमध्ये एउटा काम कसले सेना छाड्न सक्थे भनी निर्णय गर्नु पनि हो । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

के घर निर्माण गरेर ... त्यो आफ्नो घरमा फर्केर जाओस्

"यदी यहाँ कोहि सिपाहीले नयाँ घर निर्माण गरेर त्यसलाई अर्पण गरेको छैन भने त्यो आफ्नो घरमा फर्केर जाओस्"

ताकि त्यो युद्धमा मर्नु नपरोस् र अर्कोले त्यसको घर अर्पण नगरोस्

अधिकारीले कुनै पनि सिपाहीलाई हुन सक्ने परिस्थिति वर्णन गरिरहेका छन् । अर्को अनुवादः "ताकि, त्यो युद्धमा मर्‍यो भने अर्को मानिसले त्यसको घर त्यसको सट्टामा अर्पण गर्ने छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

शब्द अनुवाद