ne_tn/deu/20/01.md

1.6 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका मानिसहरूसित निरन्तर बोल्छन् ।

तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा

"तिमीहरू आफ्ना शत्रुहरूको विरुद्ध युद्धमा लडाइँ गर्न जाँदा"

धेरै घोडा, रथ ... देख्यौ भने

मानिसहरूले धेरै घोडाहरू र रथहरू सहितको सेनालाई ज्यादै शक्तिशाली ठान्‍थे । यसको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो

परमप्रभुले मानिसहरूलाई मिश्रबाट कनानमा ल्याउनु भयो । अर्को अनुवादः "परमप्रभु जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर डोर्‍याउनुभयो"

शब्द अनुवाद