ne_tn/deu/18/22.md

950 B

सामान्य जानकारीः

परमप्रभु निरन्तर बोल्नु हुन्छ ।

परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा

यहाँ "परमप्रभुको नाउँ"ले परमप्रभु र उहाँको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "मेरो निम्ति अगमवक्ता बोलेको भनेर दावी गर्दा" वा "मेरो अधिकारमा बोलेको भनेर दावी गर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद