ne_tn/deu/18/20.md

2.8 KiB

सामान्य जानकारीः

परमप्रभु निरन्तर बोल्नु हुन्छ ।

अहङ्कारी भएर ... वचन बोल्ने

"दुस्सहास गरेर ... सन्देश दिने" वा "अहङ्कारी भएर ... सन्देश दिने"

मेरो नाउँमा

यहाँ "मेरो नाउँ" ले परमेश्‍वर आफैलाई र उहाँको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "मेरो लागि" वा "मेरो अधिकारमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले आज्ञा नगरेको वचन

यहाँ "वचन" ले सन्देशलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "मैले आज्ञा नगरेको सन्देश" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अन्य देवताहरूको नाउँमा बोल्ने

यहाँ "मेरो नाउँ" ले परमेश्‍वर आफैलाई र उहाँको अधिकारलाई जनाउँछ । यसको अर्थ अगमवक्ताले झुटा देवताहरूले तिनलाई केही सन्देश बोल्नु भन्यो भनी दावी गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला

यहाँ "हृदय"ले कुनै व्यक्तिको विचारलाई जनाउँछ । अर्को अनुवादः "तिमीहरूले आफैलाई सोधौला" वा "तिमीहरूले आफैलाई यसो भन्‍नु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ?

"अगमवक्ताले बोलेको वचन परमप्रभुबाटको हो कि होइन भनेर हामीले कसरी थाहा पाउने ?" यहाँ "हामी"ले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

शब्द अनुवाद