ne_tn/deu/18/17.md

2.1 KiB

म ... अगमवक्ता खडा गर्ने छु

परमप्रभुले अगमवक्ता हुन कुनै व्यक्तिलाई नियुक्‍त गर्नुलाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले त्यस व्यक्तिलाई खडा गर्नु वा उठाउनु हुनेथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूकै दाजुभाइहरूका बिचबाट

"तिनीहरूका सँ‍गी इस्राएलीहरूका बिचबाट"

म त्यसको मुखमा मेरा वचन हालिदिने छु

के भन्‍ने भनेर परमप्रभुले अगमवक्तालाई बताउनुलाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले अगमवक्ताको मुखमा वचन हालि दिनुहुनेथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बोल्ने छ

"इस्राएलका मानिसहरूसँग बोल्ने छन्"

त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्‍ने

यहाँ "वचन"ले परमप्रभुले भन्‍नु हुने कुरालाई जनाउँछ । यहाँ "मेरो नाउँ" लक्षणाले परमप्रभु र उहाँको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "त्यसले मेरो वचन बोल्दा त्यसलाई नसुन्‍ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद