ne_tn/deu/18/12.md

1.0 KiB

तिनीहरूलाई धपाउँदै हुनुहुन्छ

यहाँ "तिनीहरू"ले कनानमा अगिबाटै बसोवास गरिरहेका मानिसहरूलाई जनाउँछ ।

किनकि ... जातिहरूले

यहाँ "जातिहरू"ले कनानमा बसोवास गर्ने मानिसहरूको समूहलाई जनाउँछ । अर्को अनुवादः "किनकि ... मानिसहरूको समूहले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हराउने

"निकालिदिने" वा "खेद्‍ने"

शब्द अनुवाद