ne_tn/deu/18/06.md

1.5 KiB

आफ्नो सारा हृदयले इच्छा गरेर

यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "ठुलो इच्छ गरेर" वा "असाध्य चाहेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस्

यहाँ "नाउँ"ले परमप्रभु र उहाँको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "त्यसले पुजारीको रूपमा परमप्रभु त्यसका परमेश्‍वरको सेवा गरोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको सामु खडा हुने

"परमप्रभुको उपस्थितमा पवित्रस्थानमा सेवा गर्ने"

त्यसको आफ्नो परिवारको सम्पति

पुजारीले तिनको पिताबाट पाउने कुरा यही हो ।

शब्द अनुवाद