ne_tn/deu/18/03.md

1.9 KiB

पुजारीहरूले पाउने भाग

"पुजारीहरूको अंश" वा "पुजारीहरूको हिस्सा"

त्यो ... चुन्‍नुभएको छ

यहाँ "त्यो"ले सबै लेवीहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभुको नाउँमा सेवा गर्न

यहाँ "परमप्रभुको नाउँ"ले परमप्रभु र उहाँको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "उहाँको विशेष सेवक हुन" वा "परमप्रभुको प्रतिनिधिको रूपमा सेवा पुर्‍याउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यो र त्यसका छोराहरूलाई सदाको

यहाँ "त्यो"ले सबै लेवीहरूलाई जनाउँछ । अर्को अनुवादः "लेवीहरू र तिनीहरूका सन्तानहरूलाई सदाको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद