ne_tn/deu/18/01.md

3.0 KiB

सामान्य जानकारीः

मोशा मानिसहरूलाई परमप्रभुले तिनीहरूले गरेको चाहनुभएको कुरा निरन्तर बताउनुहुन्छ ।

इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन

लेवीहरूले परमप्रभुबाट कुनै भुमी प्राप्त नगर्नुलाई यसरी बताइएको छ कि मानौँ तिनीहरूले अंश प्राप्त गर्ने थिएनन् । अर्को अनुवादः "मानिसहरूको कुनै पनि भूमि अधिकार गर्ने छैनन्" वा "इस्राएलीहरूले अधिकार गर्ने कुनै पनि भूमि प्राप्त गर्ने छैनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

कुनै हिस्सा

"कुनै भाग"

आफ्ना दाजुभाइहरूका बिचमा

"इस्राएलका अन्य कुलहरूका बिचमा" वा "अरू इस्राएलीहरूका बिचमा"

परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ

पुजारीको रूपमा परमप्रभुलाई सेवा पुर्‍याएर हारून र तिनका सन्तानहरूलाई हुने ठूलो सम्मान बारे मोशा यसरी बताउँछन् कि मानौँ परमप्रभु कुनै कुरा हुनुहुन्थ्यो जुन तिनीहरूले अंशको रूपमा पाउने छन् । तपाईंले व्‍यवस्‍था १०:९मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् । अर्को अनुवादः "तिनीहरूले परमप्रभुलाई पाउने छन्" वा "परमप्रभुले तिनीहरूलाई उहाँको सेवा गर्न दिनु हुनेछ र त्यस सेवाद्वारा उहाँले तिनीहरूको निम्ति जुटाइदिनुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद