ne_tn/deu/17/12.md

1.7 KiB

पुजारी वा न्यायकर्ताको कुरा ... नसुन्‍ने

"पुजारी वा न्यायकर्ताको कुरा ... नमान्‍ने"

तिमीहरूले इस्राएलबाट दुष्टता हटाओ

नामिक विशेषणलाई "दुष्ट"लाई विशेषणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूले यस दुष्ट कार्य गर्ने त्‍यस व्‍यक्‍तिलाई इस्राएलीहरूको माझबाट हटाउनुपर्छ" वा "तिमीहरूले यस दुष्ट व्‍यक्‍तिलाई मार्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन्

अहङ्कारी व्‍यवहार गरेको कारण मारिएको व्‍यक्‍तिको बारे सुन्‍दा ती मानिसहरू डराउने छन् र तिनीहरू अहङ्कारी भएर काम गर्नेछैनन् भन्‍ने यसले संकेत गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद