ne_tn/deu/17/10.md

1.6 KiB

तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "पुजारी र न्‍यायकर्ताहरूले त्‍यस विषयमा गरेको निर्णय तिमीहरूले मान्‍नू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू

पुजारी र न्‍यायकर्ताहरूले भनेअनुसार एउटा व्‍यक्‍तिले नगर्नुलाई यसरी बताइएको छ कि मानौँ तिनी सही मार्गबाट तर्किरहेका थिए । अर्को अनुवाद: "तिनीहरूले तिमीहरूलाई बताएका कुनै पनि कुरा उल्लङ्घन नगर्नू" यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिनीहरूले बताउने सबै कुरा गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद