ne_tn/deu/16/21.md

1.6 KiB

तिमीहरूले ... नगर्नू

यहाँ "तिमीहरू"ले इस्राएलका सबै मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्‍वरले घृणा गर्नुहुन्छ

"परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ" वाक्‍यांशले चोखा ढुङ्गाको खम्बा बारे धेरै जानकारी दिइरहेको छ । अर्को अनुवाद: " कुनै चोखा ढुङ्गा खडा नगर्नू किनकि परमप्रभु तिमीहरूका परमेश्वरले ती घृणा गर्नुहुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-distinguish)

चोखा ढुङ्गा

यसले मूर्तिहरूका खम्बालाई संकेत गर्छ जुन झुटा देवताहरूको पूजा गर्न प्रयोग गरिन्‍थ्‍यो ।

शब्द अनुवाद