ne_tn/deu/15/11.md

3.0 KiB

किनकि देशमा गरिबहरूको कहिल्यै अन्त्य हुने छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "किनकि देशमा सँधै गरिब मानिसहरू हुने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

गरिबहरू

nominal विशेषण "गरिब"लाई विशेषणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "गरिब मानिसहरूको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-nominaladj)

म तिमीहरूलाई आज्ञा दिन्छु, 'तिमीहरूको ... तिमीहरूले आफ्नो हात खुला राख्नू ।'

यो उद्धरण भित्रको उद्धरण हो । प्रत्‍यक्ष वाक्‍यलाई अप्रत्‍यक्ष वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "म तिमीहरूलाई तिमीहरूको ... तिमीहरूको हात खुला राख्नू भनी आज्ञा दिन्छु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

खाँचोमा परेको तिमीहरूका भाइ र गरिबको लागि तिमीहरूले आफ्नो हात खुला राख्नू

एउटा व्‍यक्‍तिले कसैलाई सहायता गर्न चाहनुलाई तिनको हात खुल्‍ला भएझैँ बताइएको छ । अर्को अनुवाद: "खाँचोमा परेको तिमीहरूका सङ्गी इस्राएली र गरिबलाई सहायता गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

खाँचोमा परेको तिमीहरूका भाइ र गरिब

मूलत: "खाँचोमा परेको" र "गरिब" शब्दको अर्थ एउटै हो र यी आफ्ना निम्ति केही गर्न नसक्‍ने मानिसहरू हुन् भनी जोड दिन्छ । अर्को अनुवाद: "आफ्‍नो निम्ति केही गर्न नसक्‍ने आफ्ना सङ्गी इस्राएलीहरूलाई सहायता गर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद