ne_tn/deu/14/22.md

960 B

तिमीहरूको खेतबाट आउने सबै उब्जनीबाट निश्‍चय नै दशांश

यसको अर्थ तिनीहरूले आफ्ना बालीको हरेक दश भागको बाटको एक भाग दिनुपर्छ भन्‍ने हो ।

वर्षैपिच्छे

"हरेक वर्ष"

उहाँको सामु

"परमप्रभुको उपस्थितिमा"

शब्द अनुवाद