ne_tn/deu/14/21.md

1.8 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग बोल्‍न निरन्तरता दिन्छन् ।

आफै मरेको कुनै पनि थोक नखानू

यसको अर्थ प्राकृतिक मृत्‍यु मरेको जनावर भन्‍ने हो ।

किनकि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि अलग गरिएका जाति हौ

परमप्रभुले इस्राएलका मानिसहरूलाई आफ्नो हुनलाई विशेष रूपले चुन्‍नुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले तिनीहरूलाई अन्‍य सबै जातिबाट अलग गर्नुभयो । यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अन्‍य जातिबाट अलग गर्नुभएको छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद