ne_tn/deu/14/08.md

559 B

सुँगुर पनि तिमीहरूका लागि अशुद्ध हो

परमप्रभुले आफ्ना मानिसहरूको निम्ति खानलाई अयोग्य भन्‍नुहुने जुनै कुरालाई ती शारीरिक रूपमा अशुद्ध भएझैँ बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद