ne_tn/deu/13/15.md

1.0 KiB

लुटका सबै माल

"चोरीका सबै माल" सेनाले युद्ध जितेपछि जम्‍मा गरेका धनसम्पत्ति र बहुमूल्य थोकहरूलाई यसले जनाउँछ ।

भग्‍नावशेषको थुप्रो

"भग्‍नावशेषको थाक"

यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस्

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "कसैले यस सहरलाई कहिल्यै पुनर्निर्माण नगरोस्" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद