ne_tn/deu/13/08.md

1.9 KiB

त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदिनू

यहाँ "आफ्ना आँखा"ले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: " त्यसलाई दया देखाउन आफ्ना आँखालाई अनुमति नदे" वा "त्यसलाई दया नदेखा" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-synecdoche)

र त्यसलाई नजोगाउनू वा नलुकाउनू

"र त्यसलाई दया नदेखाउनू नत त्‍यसले गरेको कुरा अरूबाट लुकाउनू"

त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून्

यसको अर्थ त्‍यसले दोषी व्‍यक्‍तितिर पहिलो ढुङ्‍गो फाल्‍नु पर्‍थ्‍यो भन्‍ने हो । "हात" शब्दले सिङ्‍गो व्‍यक्‍तिलाई जनाउँछ । अर्को अनुवाद: "त्यसलाई मार्नको निम्ति त्‍यसलाई प्रहार गर्न तँ पहिलो हुनू" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-synecdoche)

अरूहरू तम्सून्

अर्को अनुवाद: "अरू मानिसहरूले तँसँगै प्रहार गर्नेछन्" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद