ne_tn/deu/13/04.md

6.8 KiB

तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू

परमप्रभुको आज्ञापालना गर्नु र आराधना गर्नुबारे यसरी बताइएको छ कि मानौँ ती मानिसहरू परमप्रभुको पछि लागिरहेका थिए वा परमप्रभुलाई पछ्याइरहेका थिए । अर्को अनुवाद: "तिमीहरूले परमप्रभुको आज्ञापालना गर्नेछौ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

उहाँको कुरा सुन्‍नू

यहाँ "कुरा"ले परमप्रभुले बोल्‍नुहुने वचनलाई संकेत गर्छ । अर्को अनुवाद: "उहाँले बोल्‍नुहुने वचन" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

उहाँमा टाँसिनू

परमप्रभुसँग असल सम्‍बन्‍ध हुनु र पूर्ण रूपमा उहाँमा भर पूर्णलाई यसरी बताइएको छ कि मानौँ ती मानिसहरू परमप्रभुसँग टाँसिरहेका थिए । अर्को अनुवाद: "उहाँमा भर पर्नू" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

मृत्युदण्ड दिनू

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: " मृत्युदण्ड दिइनेछ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-activepassive)

त्यसले ... विरुद्धमा बोलेको छ (

भाववाचक नाम "विद्रोह"लाई क्रियामा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्‍यसले ... तिमीहरूलाई विद्रोही बनाउने कोशिस गरेको छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-abstractnouns)

तिमीहरूलाई ... दासत्वको घरबाट छुटकारा दिनुहुने

परमप्रभुले इस्राएलका मानिसहरूलाई मिश्रमा दासहरू हुनबाट छुटाउनु भएको कुरालाई यसरी बताइएको छ कि मानौँ परमप्रभुले आफ्ना मानिसहरूलाई दासत्वबाट छुटाउन पैसा तिर्नुभयो । अर्को अनुवाद: "तिमीहरूलाई... तिमीहरू दासहरू भएको ठाउँबाट छुटाएर ल्‍याउनुहुने" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

दासत्वको घर

यहाँ "दासत्वको घर"ले मिश्रलाई जनाउँछ, जहाँ परमप्रभुका मानिसहरू दासहरू भएका थिए । अर्को अनुवाद: "मिश्र, जहाँ तिमीहरू दासहरू थियौ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ

एउटा व्‍यक्‍तिले कसरी जीवन जीएको वा व्‍यवहार गरेको परमेश्‍वरले चाहनुहुन्‍छ भन्‍ने कुरा बारे यसरी बताइएको छ कि मानौँ यो एउटा मार्ग वा बाटो थियो जसमा आफ्ना मानिसहरू हिडेको परमेश्‍वरले चाहनुहुन्‍छ । एउटा व्‍यक्‍तिले अरू कसैलाई परमेश्वरको आज्ञापालना गर्न नदिनुलाई यसरी बताइएको छ कि मानौँ त्‍यस व्‍यक्‍तिले अर्को व्‍यक्‍तिलाई परमेश्वरको मार्ग वा बाटोमा हिड्न रोकिरहेका थिए । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आज्ञा दिनुभएको कुरा गर्न उल्लङ्घन गर्ने तुल्याउन चाहन्छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-metaphor)

त्यसैले तिमीहरूका बिचबाट दुष्टतालाई मिल्काइदेओ

यहाँ "दुष्टता"ले दुष्ट व्‍यक्‍ति वा दुष्ट बानी बेहोरालाई जनाउँछ । यस क्रियात्मक विशेषणलाई विशेषको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यसैले तिमीहरूले इस्राएलका मानिसहरूबाट यस्‍तो दुष्ट कुरा गर्ने त्‍यस मानिसहरूलाई मिकालिदिनुपर्छ" वा "त्यसैले तिमीहरूले यस दुष्ट व्‍यक्‍तिलाई मार्नुपर्छ" (हेर्नुहोस् rc://*/ta/man/translate/figs-nominaladj)

शब्द अनुवाद