ne_tn/deu/10/18.md

1.3 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।

उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ

"मानिसहरूले अनाथ र विधवाहरूको ... ठिकसँग व्‍यवहार गरेको होस् भनी परमप्रभु पक्का गर्नुहुन्छ"

अनाथ

यी केटाकेटीहरू हुन् जसका दुवै आमाबुबा मरेका छन् र तिनीहरूको हेरचाह गर्ने नातेदारहरू छैनन् ।

विधवा

विधवा एउटी महिला हुन् जसको श्रीमान् मरेको छ र तिनको वृद्ध अवस्‍थामा तिनको हेरचाह गर्न कुनै सन्‍तान छैनन् ।

त्यसकारण

"यसैले"

शब्द अनुवाद