ne_tn/deu/10/16.md

1.5 KiB

त्यसकारण

"यसैले"

तिमीहरूका ह्रदयको खतना गर

"खतना" शब्दले पुरूषको गुप्त अङ्गको खलड़ी काट्नुलाई जनाउँछ । यहाँ मोशाले आत्‍मिक खतनालाई जनाइरहेका छन् । यसको अर्थ ती मानिसहरूले आफ्ना जीवनबाट पाप हटाउनु पर्‍थ्‍यो भन्‍ने हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

देवहरूका परमेश्‍वर

"सर्वोच्च परमेश्‍वर" वा "एकमात्र साँचो परमेश्‍वर"

प्रभुहरूका प्रभु

"सर्वोच्च प्रभु" वा "महान् प्रभु"

भययोग्य

"मानिसहरूलाई भयभीत तुल्‍याउनुहुने"

शब्द अनुवाद