ne_tn/deu/10/10.md

2.0 KiB

सामान्य जानकारी:

विगतमा भएको कुराहरु इस्राएलका मानिसहरूलाई मोशा सम्‍झना गराइरहेका छन् ।

पहिलेजस्तै

"पहिलो" एकको निम्ति क्रमसूचन सङ्ख्‍या हो । यहाँ यसले सिनै पर्वतमा मोशा पहिलो पल्‍ट परमप्रभुबाट ढुङ्गाका पाटीहरू लिन गएको समयलाई जनाउँछ । "मैले पहिलोपल्‍ट गरेझैँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

चालिस दिन र चालिस रात

"४० दिन र ४० रात" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

मलाई मार्ने

इस्राएलीहरू एउटै व्‍यक्‍ति भएझैँ मोशा तिनीहरूसँग बोल्‍छन्, त्‍यसैले "मलाई शब्द एकवचन हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

त्यसको अधिकार गर्ने छन्

"त्‍यो लिने छन्" वा "त्‍यसलाई अधिनमा लिने छन्"

तिनीहरूका पिता-पुर्खाहरू

यसले अब्राहाम, इसहाक र याकूबलाई जनाउँछ ।

तिनीहरू ... दिने छु

"जुन मैले तिनीहरू ... तिनीहरूका सन्‍तानहरूलाई दिने छु"

शब्द अनुवाद