ne_tn/deu/10/06.md

2.3 KiB

सामान्य जानकारी:

इस्राएलीहरू यात्रा गरेका ठाउँको लेखक छोटो विवरण दिन्‍छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

इस्राएलीहरू ... योतबातामा आए

यसले इस्राएलीहरू यात्रा गरेको ठाउँबारे पृष्ठभूमिको जानकारी दिन्‍छ । यसमा मोसेरामा हारूनको प्राकृतिक मृत्‍युलाई पनि समावेश छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

बिरोथ-बने-याकान ... मोसेरा ... गुदगुदा ... योतबाता

यी इस्राएलका मानिसहरू उजाड-स्थान भएर गएका फरकफरक ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बिरोथ-बने-याकान

अनुवादकले " बिरोथ-बने-याकानको अर्थ "याकानका मानिसहरूको इनारहरू" हो भनेर पाठटिप्‍पणी थप्‍न सक्‍नुहुन्‍छ ।

त्यहीँ गाडिए

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्‍यहीँ ठाउँमा तिनीहरूले तिनलाई गाँडे" वा "त्‍यहीँ इस्राएलीहरूले तिनलाई गाँडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एलाजार

यो हारूनको छोरोको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद