ne_tn/deu/10/03.md

2.0 KiB

सामान्य जानकारी:

विगतमा भएको कुराहरु इस्राएलका मानिसहरूलाई मोशा सम्‍झना गराइरहेका छन् ।

पहिलेजस्तै

यहाँ "पहिले"ले पहिलेको ढुङ्गाका पाटीलाई जनाउँछ । अर्को अनुवाद: "पहिलेको ढुङ्गाका २ वटा पाटी जस्तै" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/translate-ordinal]])

पर्वतमा उक्लेँ

"सिनै पर्वतमा उक्लेँ"

आगोको बिचबाट

परमप्रभु आगोको बिचमा खडा भएर ठुलो स्‍वरमा बोलिरहनुभएको एउटा व्‍यक्‍तिझैँ यो थियो । तपाईंले व्यवस्था ९:१०मा यसलाई गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् ।

सभाको दिनमा

भाववाचक नाम "सभा"लाई "एकसाथ भेला हुनु" क्रियाझैँ अनुवाद गर्न सकिन्छ । तपाईंले व्यवस्था ९:१०मा यसलाई गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "इस्राएलीहरू सबै आएर एकसाथ एउटै ठाउँ भेला भएको दिनमा"

शब्द अनुवाद