ne_tn/deu/10/01.md

990 B

सामान्य जानकारी:

विगतमा भएको कुराहरु इस्राएलका मानिसहरूलाई मोशा सम्‍झना गराइरहेका छन् ।

त्यस बेला

"मैले प्रार्थना गरि सिध्‍याएपछि"

पहिले

"पहिले" एकको निम्ति क्रमसूचन सङ्ख्‍या हो । मोशाले फुटाएका पहिलोका पाटीहरूलाई यसले संकेत गर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-ellipsis]] र [[rc:///ta/man/translate/translate-ordinal]])

पर्वतमा

यहाँ "पर्वत"ले सिनै पर्वतलाई जनाउँछ ।

शब्द अनुवाद