ne_tn/deu/09/19.md

1.4 KiB

सामान्य जानकारी:

विगतमा भएको कुराहरु इस्राएलका मानिसहरूलाई मोशा सम्‍झना गराइरहेका छन् ।

तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ

"रिस र कडा बेखुसी" वाक्‍यांश परमप्रभु रिसाउनुभई बेखुसी हुनुभएको कारण उहाँले गर्नुहुने कुराको निम्ति लक्षणा हो । अर्को अनुवाद: "परमप्रभु तिमीहरूसँग रिसाउनुभयो- उहाँ तिमीहरूसँग अतिनै बेखुसी हुनुभयो- तिमीहरूलाई नाश गर्ने हदसम्‍म उहाँ रिसाउनुभएको थियो, र उहाँले गर्नुहुने कुरादेखि म भयभीत भएँ"

शब्द अनुवाद