ne_tn/deu/09/17.md

1.6 KiB

सामान्य जानकारी:

विगतमा भएको कुराहरु इस्राएलका मानिसहरूलाई मोशा सम्‍झना गराइरहेका छन् ।

मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ

यहाँ "मैले तिमीहरूकै सामु" इस्राएलका मानिसहरूका निम्ति उपलक्षक हो । अर्को अनुवाद: "मैले तिमीहरूकै नजरमा तिनलाई टुक्रा-टुक्रा पारिदिएँ" वा "मैले तिमीहरूले देख्‍ने गरी तिनलाई टुक्रा-टुक्रा पारिदिएँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

लम्पसार परेँ

"जमिनमा मुख फर्‍काएर लम्पसार परेँ ।" यो मोशा नभएर परमप्रभु महान् हुनुहुन्‍थ्यो भनी देखाउने एउटा तरिका हो ।

चालिस दिन र चालिस रात

"४० दिन र ४० रात" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद