ne_tn/deu/09/05.md

1.7 KiB

तिमीहरूको ह्रदयको सोझोपनको

यो एउटा वाक्‍पद्धति हो । "किनकि तिमीहरूले सँधै ठिक कुराहरु विचार गरेको र चाह गरेको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ताकि उहाँले ... वचनलाई सत्य साबित गर्न सकून्

यहाँ "वचन" लक्षणाले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरालाई जनाउँछ । अर्को अनुवाद: "ताकि उहाँले ... प्रतिज्ञा पूरा गर्न सकून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका पुर्खाहरू अब्राहाम, इसहाक र याकूब

"पुर्खाहरू" जसको बारेमा मोशा बोलिरहेका छन् तिनीहरू अब्राहाम, इसहाक र याकूब हुन् ।

शब्द अनुवाद