ne_tn/deu/08/18.md

3.3 KiB

तर ... याद गर्नू

यो वाक्पद्धति एउटा आज्ञा हो । अर्को अनुवाद: "तर ... सम्‍झना गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उहाँले नै ... स्थापित गर्नुहुन्छ

सम्‍भावित अर्थहरू यी हुन्: १) " उहाँले यसरी नै ... स्‍थापित गर्नुहुन्छ" वा "उहाँ यसरी नै ... स्‍थापित गर्न विश्‍वासयोग्‍य हुनुहुन्छ ।"

उहाँले नै ... गर्नुहुन्छ

"त्‍यसैले उहाँले ... गर्न सक्‍नुहुन्‍छ"

स्‍थापित गर्नुहुन्छ

"पूरा गर्नुहुन्छ" वा "राख्‍नुहुन्‍छ"

जुन आजको दिनसम्म छ

"जुन उहाँले अहिलेसम्‍म गरिरहनुभएको छ" वा "जुन करार उहाँले अहिलेसम्‍म स्‍थापित गरिरहनुभएको छ"

अन्य देवी-देवताहरूको पछि लागेर

आज्ञापालना गर्नुको निम्तिपछि लाग्‍नु एउटा रूपक हो । अर्को अनुवाद: "अरू देवी-देवताहरूको सेवा गरेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म ... तिमीहरूको विरुद्धमा गवाही दिन्छु

"म ... तिमीहरूलाई चेतावानी दिन्छु" वा "म ... तिमीहरूलाई साक्षीहरूको अगि भन्‍छु"

तिमीहरू निश्‍चय नै मर्ने छौ

"तिमीहरू अवश्य नै नष्‍ट हुने छौ"

तिमीहरूकै सामु

"तिमीहरूकै अगि"

परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ

यहाँ "परमप्रभुको आवाज"को अर्थ परमप्रभुले आफ्ना मानिसहरूलाई गर्न भन्‍नुभएको कुरा हो । अर्को अनुवाद: "परमप्रभुको आज्ञाहरू पालना गर्दैनौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद