ne_tn/deu/08/09.md

2.1 KiB

त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन

यस व्यङग्यार्थलाई करणमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "त्यही देश हो जहाँ तिमीहरूको निम्ति प्रर्याप्‍त मात्रामा भोजन हुनेछ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

तिमीहरूलाई ... त्यहाँ कुनै थोकको कमी हुने छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तिमीहरूलाई ... त्‍यहाँ तिमीहरूलाई आवश्‍यक पर्ने सबै थोक हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

ढुङ्गाहरू फलामका छन्

ढुङ्गाहरू फलामका अयस्‍कले पूर्ण छन् । फलाम निकै साह्रौ धातु हो जुन तरवारहरू वा हलोको निम्ति प्रयोग हुन्‍छ ।

तामा

तामा एउटा नरम धातु हो जुन घरायसी सरसामानहरू बनाउन प्रयोग हुन्‍छन् ।

तिमीहरू खाएर अघाउने छौ

"तिमीहरू नअघाएसम्‍म तिमीहरूसँग खानको निम्ति प्रर्याप्‍त भोजन हुनेछ"

तिमीहरूले ... धन्यको भन्‍ने छौ

"तिमीहरूले ... प्रशंसा गर्ने छौ" वा "तिमीहरूले ... धन्‍यवाद दिने छौ"

शब्द अनुवाद