ne_tn/deu/08/01.md

1.8 KiB

तिमीहरूले ... सम्झनू

यो एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "तिमीहरूले ... याद गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

चालिस वर्ष

"४० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिमीहरूलाई विनम्र पार्न

"तिमीहरू कति कमजोर र पापपूर्ण छौँ भनी देखाउन"

जाँच गर्न

"प्रकट गर्न" वा "देखाउन"

तिमीहरूका ह्रदयमा भएको कुरा

ह्रदय एउटा व्‍यक्‍तिको चरित्रको प्रतीक हो । अर्को अनुवाद: "तिमीहरू कस्‍ता मानिसहरू हौँ भन्‍ने कुरा" वा "तिमीहरू कसरी व्‍यवहार गर्छौ भन्‍ने कुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद