ne_tn/deu/06/13.md

3.8 KiB

परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नू; उहाँको मात्र आराधना गर्नू र उहाँको नाउँमा शपथ खानू

"उहाँ परमप्रभु तिमीहरूका परमेश्वर हुनुहुन्छ र उहाँ बाहेक कसैले तिमीहरूले आदर गर्नेछैनौ; तिमीहरूले आराधना गर्नुपर्ने उहाँ मात्र हुनुहुन्छ र यो उहाँको नाउँले गर्दा हो र उहाँको नाउँमा मात्र तिमीहरूले शपथ खानेछौ ।" अरू देवीदेवताको आराधना नगर्नू वा तिनीहरूको सेवा नगर्नू भनी परमप्रभुले इस्राएलीहरूलाई भनिरहनुभएको छ भनी जोड दिने तपाईंको भाषामा अरू नै तरिका हुन् सक्‍छ ।

उहाँको नाउँमा शपथ खानू

परमप्रभुको नाउँमा शपथ खानूको अर्थ परमप्रभुलाई भाकलको आधार वा शक्ति बनाउनु हो । "उहाँको नाउँ" लक्षणा ले परमप्रभुलाई जनाउँछ । अर्को अनुवाद: "तिमीहरूले शपथ खाई परमप्रभुलाई त्‍यो पक्का गर्नु भन्‍नू" वा "तिमीहरूले शपथ खाँदा तिमीहरूले उहाँको नाउँ लिनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका बिचमा रहनुहुने

"तिमीहरूको माझमा बस्‍नुहुने"

परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ

कुनै थोक नष्‍ट गर्न कसैले आगो बाल्‍नुलाई मोशा परमप्रभुको क्रोधसँग तुलना गर्छन् । यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । क्रोध दन्कनु भनेको निकै रिसाउनुको निम्ति रूपक हो । अर्को अनुवाद: "परमप्रभु तिमीहरूका परमेश्‍वरको क्रोध तिमीहरूका विरुद्धमा दन्काइनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-metaphor]])

धूलोबाट नष्ट पार्नुहुने छ

"कुनै पनि ठाउँमा तिमीहरूको केही बाँकी नरहोस् भनेर तिमीहरूलाई नष्‍ट पार्नुहुनेछ"

शब्द अनुवाद