ne_tn/deu/06/10.md

1.3 KiB

तिमीहरूले नबनाएका अनि ठुला र ज्यादै राम्रा-राम्रा सहरहरू

इस्राएलका मानिसहरूले कनानका मानिसहरूलाई पराजित गर्दा यी सबै सहरहरू तिनीहरूका हुनेछन् ।

दासत्वको देशबाट

यहाँ "दासत्वको देश" लक्षणा ले इस्राएलका मानिसहरू, दास बनाइएको ठाउँ, मिश्रमा जनाउँछ । अर्को अनुवाद: "तिमीहरू दासहरू बनाइएको ठाउँबाट" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद