ne_tn/deu/06/04.md

1.1 KiB

पमरप्रभु हाम्रा परमेश्वर एउटै हुनुहुन्छ

"पमरप्रभु हाम्रा परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ"

आफ्नो सारा ह्रदय, सारा प्राण र सारा शक्तिले

एउटा व्‍यक्‍तिले परमेश्वरलाई पूर्ण रूपमा प्रेम गर्नुपर्छ र उहाँमा नै सम्‍पूर्ण रूपले समर्पित हुनुपर्छ भनी यी वाक्‍यांशले एकसाथ जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद