ne_tn/deu/05/23.md

994 B

सामान्य जानकारी:

विगतमा भएको कुरा मोशा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तर दिन्छन् ।

आवाज सुन्दा

"आवाज" शब्द स्‍वर वा बोलिरहेको व्‍यक्‍तिको निम्ति लक्षणा हो । अर्को अनुवाद: "स्‍वर सुन्दा" वा "परमप्रभु बोलिरहनुभएको सुन्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद