ne_tn/deu/05/15.md

1.3 KiB

याद राख्नू

यो एउटा वाक्पद्धति हो । अर्को अनुवाद: "तिमीहरूले सम्‍झना गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शक्तिशाली हात र फैलिएको पाखुराद्वारा

यहाँ "शक्तिशाली हात" र "फैलिएको पाखुरा" परमप्रभुको शक्तिको निम्ति रूपक हो ।व्यवस्था ४:३४मा झैँ यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "आफ्नो शक्तिशाली सामर्थ्‍य देखाउनुभएर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद