ne_tn/deu/03/26.md

1.5 KiB

सामान्य जानकारी:

विगतमा भएको कुरा इस्राएलका मानिसहरूलाई बताउन मोशा निरन्तरता दिन्छन् ।

तिमीहरूका कारणले परमप्रभु मसित रिसाउनुभयो

इस्राएलका मानिसहरूसँग मोशा क्रोधित भएका कारण परमप्रभुले मोशालाई गर्न भन्‍नुभएको कुरा तिनले पालना नगरेको समयलाई यसले जनाउँछ । व्यवस्था १:३७मा झैँ यसलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पिसगा

व्यवस्था ३:१७मा झैँ यसलाई अनुवाद गर्नुहोस् ।

तेरा आँखा ... लगा

"तेरा आँखा ... लगा " वाक्‍यांशको अर्थ हेर्नु हो जुन एउटा वाक्‍पद्धति हो । अर्को अनुवाद: "हेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद