ne_tn/deu/03/05.md

1.5 KiB

सामान्य जानकारी:

विगतमा भएको कुरा मानिसहरूलाई मोशा सम्‍झना दिलाउँछन् ।

यी सबै सहर ... घेरिएका ... सहरहरू थिए

"यी सबै सहर ... रक्षा गरिएका ... सहरहरू थिए"

यीबाहेक

"यसको साथै" वा "समावेश नभएका"

सीहोन

यो एउटा राजाको नाम हो । तपाईंले व्यवस्था १:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हेश्बोन

यो एउटा सहरको नाम हो । तपाईंले व्यवस्था १:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

पूर्ण रूपमा नष्‍ट पार्‍यौँ

"हरेक सहरमा बसोबास गर्ने सबै मानिसहरू मारेर"

शब्द अनुवाद