ne_tn/deu/03/03.md

2.0 KiB

र तिनका सबै मानिसमाथि ... हाम्रो नियन्त्रणमा दिनुभयो

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: : "र परमप्रभुले तिनका सबै मानिसमाथि ... हाम्रो नियन्त्रणमा दिइयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एउटै पनि नछाडि

यो एउटा व्यङग्यार्थ हो जुन इस्राएलीहरूले एक जनालाई पनि जीवित राखेनन् भन्‍ने कुरालाई जोड दिन प्रयोग गरिएको छ । अर्को अनुवाद: "तिनका सबै मानिसहरू मरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

हामीले ... एउटै पनि नछाडि सबै ... सहरलाई कब्जा गर्‍यौँ

अर्को अनुवाद: "हामीले प्रत्‍येक सहर कब्जा गर्‍यौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

साठीवटा सहर

"६० सहर" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

अर्गोबको राज्य

यो बाशानमा भएको एउटा राज्यको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद