ne_tn/deu/01/43.md

2.1 KiB

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग बोल्‍न निरन्तरता दिन्‍छन् ।

त्यस पहाडी देशलाई आक्रमण गर्न

"पहाडी देश" लक्षणाले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद "त्यस पहाडी देशमा बसोबास गर्ने मानिसहरूलाई आक्रमण गर्न" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूलाई मौरीलाई झैँ लखेटे

"मौरी" एउटा सानो, ठुलो समूहमा उड्ने किरा हो र तिनीहरूलाई सर्ताउन खोज्‍ने मानिसहरूलाई यसले टोक्‍छ । यसको अर्थ यो हो कि यति धेरै एमोरीहरूले इस्राएली सेनाहरूलाई आक्रमण गरे कि तिनीहरूले लडाईं छोडेर भाग्‍नुपर्‍यो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-simile]] and [[rc:///ta/man/translate/translate-unknown]])

सेइर

यो एउटा भूमिको भागको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

होर्मा

यो एउटा सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिमीहरूलाई प्रहार गरे

"तिमीहरूका धेरै सिपाहीहरूलाई मारे"

शब्द अनुवाद