ne_tn/deu/01/34.md

2.0 KiB

सामान्य जानकारी:

परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभएको कुरा तिनीहरूलाई सम्‍झना दिलाउन मोशा निरन्तरता दिन्‍छन् ।

तिमीहरूको आवाज सुन्‍नुभयो

"तिमीहरूले भनिरहेका कुरा सुन्‍नुभयो"

उहाँले शपथ खाएर भन्‍नुभयो

तिनीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको भूमिमा परमेश्वरको विरूद्ध विद्रोह गर्नेहरूलाई प्रवेश गर्न नदिने शपथ उहाँले खानुभयो ।

देख्‍ने छैन

"प्रवेश गर्नेछैन"

यपुन्‍ने

यो कालेबको पिताको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

त्यसले पूर्ण रूपमा परमप्रभुलाई पछ्याएको

आफू अरू कुनै व्‍यक्‍ति भएझैँ परमप्रभु बोलिरहनुभएको छ । अर्को अनुवाद "त्‍यसले सम्‍पूर्ण रूपमा मेरो आज्ञा पालना गरेको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

शब्द अनुवाद