ne_tn/deu/01/29.md

2.4 KiB

सामान्य जानकारी:

मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् ।

मैले तिमीहरूलाई भनेँ

"मैले तिमीहरूका पूर्खाहरूलाई भनेँ"

तिमीहरूकै आँखाका सामुन्‍ने

यहाँ "तिमीहरूकै आँखाका सामुन्ने" लक्षणा ले तिनीहरूले देखाको कुरालाई जनाउँछ । अर्को अनुवादः "तिनीहरू आफैले देखेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

बुबाले आफ्नो छोरोलाई बोकेजस्तै ... परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बोक्नुभएको

यहाँ आफ्ना मानिसहरूको निम्ति परमप्रभुको वास्‍तालाई बुबाको वास्‍तासँग तुलना गरिएको छ । अर्को अनुवादः "बुबाले आफ्‍नो छोरोको वास्‍ता गरेझैँ, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको वास्‍ता गर्नुभएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिमीहरू यस ठाउँमा नआइपुगुञ्‍जेलसम्म

"परमेश्‍वरले तिमीहरूलाई दिने प्रतिज्ञा गर्नुभएको यस भूमिमा तिमीहरू नआइपुगुञ्‍जेलसम्म"

शब्द अनुवाद