ne_tn/deu/01/22.md

1.3 KiB

सामान्य जानकारी:

मोशा इस्राएलीहरूका अघिल्‍ला पूर्खाले गरेका कुरा इस्राएलका मानिसहरूलाई सम्‍झना दिलाउन निरन्तरता दिन्‍छन् ।

बाह्र जना मानिस

"१२ जना मानिस" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनीहरू ... गए

"तिनीहरू त्‍यस ठाउँ छाडेर ... गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

एश्कोलको बेँसी

यो हेब्रोनको इलाकामा भएको बेँसी हो, जुन यरूशलेमको दक्षिणतिर छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यसको जासुसी गरे

"तिनीहरूले आक्रमण गर्न सक्‍ने ठाउँहरू हेरे"

शब्द अनुवाद