ne_tn/deu/01/15.md

1.9 KiB
Raw Permalink Blame History

सामान्य जानकारी:

मोशा इस्राएलका मानिसहरूसँग बोल्‍न निरन्तरता दिन्‍छन् ।

असल नाउँ चलेकाहरू

"तिमीहरूका मानिसहरूले आदर गर्ने मानिसहरू" व्यवस्‍था १:१३मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् ।

हजार ... सय ... पचास ... दसको

"१, को समूह ... १०० को समूह ... ५० को समूह ... र १० को समूह" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

मुख्य मानिसहरू ... नायक

यी इस्राएलको सरकारमा भएका फरक‍फरक अगुवाहरूको दर्जा हुन् ।

कुल-कुलअनुसार

"तिमीहरूका प्रत्‍येक कुलबाट"

कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर

"इस्राएलीहरू बिच भएको एक-अर्कासँगको विवादहरूबारे ठिक र निष्पक्ष निर्णय गर"

शब्द अनुवाद