ne_tn/deu/01/09.md

2.7 KiB

सामान्य जानकारी:

परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको कुरा मोशाले इस्राएलका मानिसहरूलाई निरन्तरता सम्‍झना दिलाउँछन् ।

त्यस बेला मैले तिमीहरूलाई यसो भनेँ

यहाँ "मैले"ले मोशालाई जनाउँछ । "त्यस बेला" वाक्‍यांशले इस्राएलीहरू होरेब, सेइर पर्वतमा हुँदाको समयलाई जनाउँछ । अर्को अनुवादः "हामी होरेबमा हुँदा, म तिमीहरूसँग बोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

म एक्लै तिमीहरूलाई अगुवाइ गर्न सक्दिनँ

यहाँ "तिमीहरूलाई अगुवाइ गर्न "को अर्थ "तिनीहरूलाई डोर्‍याउन" भन्‍ने हो । अर्को अनुवादः "म एकलैले मात्र तिमीहरूलाई डोर्‍याउँदा मलाई गाह्रो हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

आकाशका तारापुञ्‍जजस्तै धेरै

परमेश्‍वरले इस्राएलीहरूको सङ्ख्‍या ज्‍यादै बढाइदिनुहुनेछ भन्‍ने अर्थ दिने यो एउटा बढाइचढाइ गरिएको वाक्‍यांश हो । अर्को अनुवादः "धेरै मानिसहरूको ठूलो भीड" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-hyperbole]] र [[rc:///ta/man/translate/figs-simile]])

हजारौँ गुणा

"हजारौँ" शब्द निकै धेरैको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "असाध्‍य धेरै गुणा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हजारौँ

१००० (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद